Top donner "Hammamco Trading" Doha Qatar (Manager)Majo Popadi,India Kerala.Qatari Riyal 1000/- or Rs.23000. हमाम्को ट्रेडिङ दोहा कतारका इन्डियन केरला मेनेजर मोजो पोपडीद्वारा कतारी रियाल १००० वा नेपाली रु २३००० बराबरको उच्च सहयोग गर्नु भएको छ । उहालाइ हामी सारा नेपालीको हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।

फोटो

गोर्खा जिल्लामा सम्पन्न लिलिखोला जलबिधुत उत्घाटन गर्न जादै 



























































मङ्गोल संसार आफ्नै संसार हाम्रो संसार, हामीलाई नजिक बनाउने यो मङ्गोल संसार सुसम्बन्धको डोरी मङ्गोल यस्तै भईरहनु सधैं मिलेर बिकासमा हातेमालो गरिरहनु पूर्विय सभ्यात मङ्गोल संसार 


मङ्गोल तिम्रा अगाडी अनेकौ चुनौतीहरु छन ति सबैको चाबी एकता मात्रै हो एकता मात्रै हो आँफै सँग राखेर चाबी अरुको गोजी छाम्नु हुन्न है। 




अन्त राष्ट्रिय स्तरको तेकन्दो खेलाडी स्वर्ण पदक धारी बिजय तमाङलाई सम्मान