Top donner "Hammamco Trading" Doha Qatar (Manager)Majo Popadi,India Kerala.Qatari Riyal 1000/- or Rs.23000. हमाम्को ट्रेडिङ दोहा कतारका इन्डियन केरला मेनेजर मोजो पोपडीद्वारा कतारी रियाल १००० वा नेपाली रु २३००० बराबरको उच्च सहयोग गर्नु भएको छ । उहालाइ हामी सारा नेपालीको हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।

Wednesday, January 25, 2012

"मङ्गोलको खबर्दार"

आज मङ्गोलको खबर्दार जनक शिक्षा सामाग्री केन्द्र तिर छ २ करोड १३ लाख किताब चाहिने मा अहिल सम्म मात्र आठ लाख मात्र किताब छापिएको छ र त्यहाको कर्मचारीले अनेक पत्रचार गर्दा पनि सम्बन्धित निकायबाट वास्ता नगरिएकोमा यो मङ्गोलाई खबर्दारी गर्न मन लागेको छ। कि राम्रै काम गर कुर्सिमात्र समातेर नबस । खबर्दार फेरी किताब बेलाइमा नपुग्ला ? 


No comments:

Post a Comment