Top donner "Hammamco Trading" Doha Qatar (Manager)Majo Popadi,India Kerala.Qatari Riyal 1000/- or Rs.23000. हमाम्को ट्रेडिङ दोहा कतारका इन्डियन केरला मेनेजर मोजो पोपडीद्वारा कतारी रियाल १००० वा नेपाली रु २३००० बराबरको उच्च सहयोग गर्नु भएको छ । उहालाइ हामी सारा नेपालीको हृदयदेखी नै आभार ब्यक्त गर्दछौ।

Thursday, January 12, 2012

मंगोल नेसोनल अर्गनाइजेशनको बिहिबार २९ गते

    मंगोल नेसोनल अर्गनाइजेशनको बिहिबार २९ गते Gorkha jilaama  बिशाल अधिकार सभा तथा लिली खोला जलबिधुत आयोजाना को उत्घाटन कार्य क्रम रहेको र सोहि दिन परेर मोंगोल अम्शाभा आयो जना गरेका अयोजक ले जानकारी दिए का छन् | सोहि अबसरमा आज ५०० जना भन्न्दा बादी संक्यामा विभिन्न जीलला बाट प्रस्तान गरेका छन् |
    सो कार्य क्रम का प्रमुख अतिथि डा. गोपाल गुरुङ हुनु हुन६ |
    कार्यक्रम हुने स्थान :- गोर्खा खरिबोत् खिन्पू
    बिसेष :-मंगोल सभा
    समय:- बिहान 1o बजे देखि
    पर्ताक्ष्य प्रसारण :- सगरमाथा तेली भिजन

    No comments:

    Post a Comment